राष्ट्रिय समाचार

Back to homepage
पर्यटन राष्ट्रिय समाचार

पोखराको पुम्दीकोटमा १०८ फिट अग्लो शिवको मुर्ति बनाइने

पोखरा, ६ कत्तिक  । पोखरा उपमहानगरपालिका २५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव  भगवानको १०८ फिट अग्लो बिशाल मुर्ति बनाउन लागिएको हो । पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्ट

राष्ट्रिय समाचार साहित्य-कला

सुधांशु जोशी र उषा पौडेलबीच विवाह हुने

कार्तिक ४, २०७३। पछिल्लो समय अमेरिकामा रहदै आएका अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बीच लगनगाँठो कसिने भएको छ । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार उनीहरुको तीन हप्ता अघि

मुख्य समाचार राष्ट्रिय समाचार

आज प्रधानमन्त्री प्रचण्ड र भोली पुर्वराजा ज्ञानेन्द्रको सम्बोधन

काठमाडौं, कात्तिक ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।  प्रधानमन्त्री

राष्ट्रिय समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले दिउँसो ३ बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख ओनसी घर्तीले ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।

राजनीति राष्ट्रिय समाचार

नेकपा एमालेको चियापान कार्यक्रम असोज २९ गते शनिवार

काठमाडौँ, २८ असोज।  नेकपा एमालेले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते भोली शनिवार चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेले हरेक वर्ष चियापान कार्यक्रम

उर्जा राष्ट्रिय समाचार

अरुण काबेली हाइड्रोले ३० करोडको साधारण शेयर निष्काशन

असोज २१ । २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर (AKPL) ले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि

उर्जा राष्ट्रिय समाचार

मेवाखोला हाइड्रोपावरको बत्ती दसैँपछि मात्र

खोटाङ, असोज २०। जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ। असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको

उर्जा राष्ट्रिय समाचार

नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा केन्द्रले १० वटा आयोजना एकसाथ अघि बढाउने

काठमाडौं, २१ असोज । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच दुर्गम क्षेत्रमा १० नमुना आयोजनाहरू एकसाथ अघि बढाउने समझदारी भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा तथा वातावरणमन्त्री जयदेव जोशीको उपस्थितिमा

कृषि राष्ट्रिय समाचार

कृषि उद्यम केन्द्रलाई पच्चीस करोड अनुदान

काठमाडौं, असोज २६ । मुलुकका विभिन्न जिल्लाहरुमा कृषि उत्पादनको बृहत्तर सम्भावनालाई ख्याल गर्दै निजी साझेदारी अन्तर्गत कृषि विकास मन्त्रालयले उद्योग वाणिज्य महासंघसंग सहकार्य गरी सञ्चालन गरेको एक गाउं एक उत्पादन कार्यक्रमले

कृषि राष्ट्रिय समाचार

रैथाने बाली लोप हुँदै

म्याग्दी, २४ असोज । नयाँ जातको विकास र विस्तारसँगै म्यग्दीमा रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान,