अन्तराष्ट्रिय समाचार

Back to homepage
अन्तराष्ट्रिय समाचार खेलकुद

भुटानले फिफा वरियतामा नेपाललाई उछिन्यो

कात्तिक ४। फिफाले सार्वजनिक गरेको यस महिनाको वरियतामा भुटानले फेरि नेपाललाई उछिनेको छ। भुटानले फिफा वरियतामा १० स्थान माथि उक्लिदै नेपाललाई आफूभन्दा तल पारेको हो। बिहीबार सार्वजनिक वरियतामा भुटानले १ सय

अन्तराष्ट्रिय समाचार खेलकुद

लिओनल मेस्सीलाई म्यान्चेस्टर सिटी भित्र्याउन पेप ग्वार्डिओलाको अफर

एजेन्सी, कार्तिक ३। म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् । कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै

अन्तराष्ट्रिय समाचार

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष माथि ५ वर्षको प्रतिबन्ध

 एजेन्सी,  बुधबार, ३ कार्तिक, २०७३। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदी माथि ५ वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि फुटबल सम्बन्धी कुनै पनि

अन्तराष्ट्रिय समाचार

काठमाडाैंमा हुने अन्तर्राष्ट्रिय हिन्दु सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ३। विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले कात्तिक ४ गते बिहीबारदेखि काठमाडौंको बनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले सम्मेलन उद्घाटन र सार्वजनिक रूपमा सम्बोधन समेत गर्ने भएका

अन्तराष्ट्रिय समाचार

चीनद्वारा मानवसहितको अन्तरिक्षयान प्रक्षेपण

एजेन्सी–चीनले मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै

अन्तराष्ट्रिय समाचार

सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन गायक तथा गीतकार बब डिलनलाई

असोज २७ । सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकन गायक तथा गीतकार बब डिलनलाई दिईने घोषणा गरेको छ । नोबेल समितिले बिहिबार ‘अमेरिकी गीतको महान् परम्परामा काव्यिक अविव्यक्ति सिर्जना गरी अमेरिकी संगीतलाई

अन्तराष्ट्रिय समाचार राजनीति

थाईल्याण्डका राजा भूमिवोल अदुल्यादेजको निधन

आश्विन २७, २०७३ । थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको निधन उपचारको क्रममा ८८ वर्षको उमेरमा बिहीबार भएको थाइ दरबारले जनाएको छ  । थाइल्याण्डका राजा भूमिवोल विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा

अन्तराष्ट्रिय समाचार

गुटरेस राष्ट्रसङ्घको नयाँ महासचिव

आश्विन २७, २०७३। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका

अन्तराष्ट्रिय समाचार

सन् २०१६ को अर्थशास्त्रमा नोबेल पुरस्कार दुई अमेरिकी प्राध्यापकलाई

आश्विन २४,२०७३। सन् २०१६ को अर्थशास्त्रमा नोबेल पुरस्कार हार्वर्ड विश्वविद्यालयका ओलिभर हार्ट र म्यासेच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का वेन्ट होल्मस्ट्रोम दुई अमेरिकी प्राध्यापकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ

अन्तराष्ट्रिय समाचार

सन् २०१६ को नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई

आश्विन २१, २०७३। सन् २०१६ को नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति ज्वान म्यानवेल सान्तोसलाई प्रदान गरिने भएको छ । ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सफल भएको भन्दै नोबेल कमिटीले